प्यालेस्टिनी अधिकारी र मुस्लिम राष्ट्रको प्रतिनिधिमण्डल चीन भ्रमणमा
दोहा । इजरायल र हमासबीच जारी द्वन्द्वका कारण हजारौँ सर्वसाधारणको ज्यान गइसकेको अवस्थामा ‘प्यालेस्टिनियन अथरिटी (पीए)’ र चार मुस्लिम बाहुल्य मुलुकका विदेश नीतिसम्बन्धी उच्च अधिकारीहरूले सोमबार र मङ्गलबार चीनको भ्रमण...