हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन माधवकुमार नेपालको आग्रह
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । सहसंयोजक नेपालले आज एक सन्देश जारी गर्दै हिन्दू...