दुर्गा प्रसाईँद्वारा प्रधानमन्त्रीलाई मूर्ति उपहार
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् । आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरवार पुगेका प्रसाईँले सो क्रममा प्रधानमन्त्री कार्कीलाई मूर्ति उपहार...