विद्युतीय एम्बुलेन्स र शव वाहनमा पूर्वाधार शुल्क तथा भ्याट पूर्ण रूपमा छुट दिने निर्णय
काठमाडौँ । सरकारले नेपालमा उत्पादन वा विदेशबाट आयात भई विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने...