माथिल्लो त्रिशूली-३ ‘ए’ को सुरुङमा फसेका फोरम्यान साहलाई छाउनी ल्याइयो
काठमाडौँ । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साहको आज सकुशल उद्धार गरी उपचारका लागि छाउनी ल्याइएको छ । शुक्रवार बिहान सुरुङबाट उद्धार गरी उनलाई काठमाडौँको...