कार्यवाहक प्रधानमन्त्री वाग्ले र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच भेट
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल र अमेरिकाका साझा आर्थिक चासोका विषयमा छलफल...