नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क मर्जर अन्तिम सम्झौता
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क एकापसमा गाभिने अन्तिम सम्झौता भएको छ। दुवै बैङ्कका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । यससँगै...