स्थानीय वायुको प्रभाव कायम, राति केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुमण्डलीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली...