प्रधानमन्त्री ओली नेपाल-स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा
काठमाडौँ । स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज मेड्रिड फर्किएका छन् । प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट...