टप एण्ड टी-२० सिरिज: मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य
काठमाडौँ । टप एण्ड टी-२० सिरिजअन्तर्गतको खेलमा मेलबर्न स्टार्सले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । डार्विनस्थित टिआइओ रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितको लागि...