मेलम्ची-इन्द्रावती बाढी प्रभावित क्षेत्रको संरक्षणबारे सरकारसँग दुलालको प्रश्न
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले मेलम्ची र इन्द्रावती बाढी प्रभावित क्षेत्रका बस्तीहरूको संरक्षण तथा पुनर्निर्माण कार्यको प्रगतिबारे सरकारसँग प्रश्न उठाएका छन्। मंगलबारको...