अब मे २९ मा सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवस मनाइने
काठमाडौँ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानव पाइला टेकेको दिन अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रूपमा मनाउने भएको छ । संघीय संसद्को...