दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङ रोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन...