लिम्बू र मैथिलीलाई कामकाजी भाषा बनाउन कोशीमा विधेयक दर्ता
काठमाडौँ । कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजी भाषा बनाउने सम्बन्धी प्रदेश सभामा दर्ता भएको गैर सरकारी विधेयक अस्वीकृत गरेर सरकारी विधेयकको रूपमा प्रदेश सभामा दर्ता भएको सोही विधेयक...