उच्च अदालतमा तीन महिला न्यायाधीश सिफारिस
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा तीन जना महिला न्यायाधीश न्यायाधीश सिफारिस गरेको छ। बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो। त्यसमध्ये...