‘इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने’ : सर्वोच्च नेता खामेनी
तेहरान । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन् । नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, “सर्वोच्च नेताको...