इरानी सर्वोच्च नेता मोज्ताबा खामेनीद्वारा पूर्वाधार पुन:स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
काठमाडौँ । इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्ररित गर्दै मुलुकको पूर्वाधार पुन:स्थापना गर्न राष्ट्रव्यापी अभियानको आह्वान गरेका छन् । इस्लामिक गणतन्त्र दिवस र...