मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु, दुई घाइते
बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-३ हात्तिसुडेमा मोटरसाइकको ठक्करबाट पैदयात्री एक वृद्धको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते घलानलाई उपचारका...