कैलालीमा ट्रकले ठक्कर दिंदा मोटरसाइललाई चालकको मृत्यु
धनगढी । कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना२ख १३८१ नम्बरको ट्रकले बा८६प ३४८७ को मोटरसाइकललाई ठक्कर दिंदा चालकको...