परराष्ट्र मन्त्री खनाल र जापानका विदेश मन्त्री मोटेगीबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेश मन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको...