आज कुशे औँसी, मोती जयन्ती पनि देशभर मनाइँदै
काठमाडौँ। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर मनाउँदै छन्। यस दिन ल्याइएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ...