रेडक्रसमा मोनालाई दिइएको निमित्तको जिम्मेवारी गैरकानुनी रहेको भन्दै दैनिक प्रशासनिक काममात्र गर्न आदेश
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल रेडक्रस सोसाइटीकी निर्देशक मोना अर्याललाई दिइएको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी गैरकानूनी ठहराएको छ । प्रशासकीय अधिकृत जनक कोइरालाले हस्ताक्षर गरी पठाइएको पत्रमा उनलाई...