जफत गरिएका मोबाइल नष्ट गरिएको घटनाविरुद्ध सिरहामा विद्यार्थी आन्दोलन, क्षतिपूर्ति र छानबिनको माग
काठमाडौँ । परीक्षा अवधिमा नियन्त्रणमा लिइएका मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरिएको विषयलाई लिएर सिरहामा विभिन्न विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले प्रभावित विद्यार्थीलाई क्षतिपूर्ति उपलब्ध गराउन र...