५ जी सेवा सुरु गर्ने कार्ययोजना पेस गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकमा पाँचौँ पुस्ताको मोबाइल प्रविधि (५जी) सेवा सञ्चालनको तयारी अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीलाई चरणबद्ध कार्ययोजना तयार गरी पेस गर्न निर्देशन दिएको छ। प्राधिकरणले...