४४ नयाँ लञ्च र ५५ ब्राण्डसहित एक्स्पो तयार-यातायात पूर्वाधार भरपर्दो नहुँदा निजी क्षेत्रको प्रयासहरू खेर जाने अवस्था
काठमाडौँ । नेपालको अटो मोबाइल क्षेत्र केवल गाडी किनबेच गर्ने थलो मात्र होइन, यो देशको राजस्वको सबैभन्दा ठूलो आधार हो । साथै लाखौँको रोजगारीको स्रोत र देशको आधुनिक पूर्वाधारको सहयात्री...