नेपालका लागि मोरिससका राजदूतलाई सम्मान
काठमाडौँ । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजीलाई नेपाल–मोरिसस विजनेस काउन्सिलले सम्मान गरेको छ । सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले हनुमानजीको...