उपसचिव मोहनप्रसाद कोइरालाले मागे स्वैच्छिक अवकाश
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद कोइरालाले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन्। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव कोइरालाले पारिवारिक तथा...