डेढ लाख घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियरलाई घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जनता माध्यमिक विद्यालय, रम्भापुरमा...