महिलामाथि दुर्व्यवहार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
काठमाडौँ । महिलामाथि हातपात र कुटपिटको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही पक्राउ परेका छन्। शाहीलाई जेठ १६ गते कुशे गाउँपालिका–६ स्थित स्वास्थ्य चौकीको...