पूर्वमन्त्री आलामको निधनप्रति काँग्रेसद्वारा शोक प्रस्ताव पारित
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको...