आलमको निधनमा रौतहटका तीन पालिकाले दिए सार्वजनिक बिदा
काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा तीन पालिकाले शोक बिदा दिएको छ । आइतबार पालिकाहरूले शोक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएका हुन् । रौतहट क्षेत्र...