सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गरेका छन् । सोमबार लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा क्षेत्रीय सहयोग र...