मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा
काठमाडौँ । सरकारले मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार भदौ १० गते मोहम्मद जयन्ती...