क्षेत्रीय सुरक्षा र सामुन्द्रिक स्थिरताका लागि पाकिस्तान र साउदी अरबबीच सहकार्यको प्रतिबद्धता
पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदबीच बिहीवार टेलिफोन वार्ता भएको छ । सो क्रममा दुवै नेताले क्षेत्रीय सुरक्षा र...