घुस रकमसहित वडासचिव मोहम्मद सिद्धिक अख्तियारको नियन्त्रणमा
रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ । शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३...