“मौनतामा पुरुष पनि रोएका होलान्” गीत सार्वजनिक, पुरुषका अदृश्य पीडालाई उजागर
काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत तथा गायक प्रवीण भेडवालको स्वरमा तयार गरिएको “मौनतामा पुरुष पनि कति रोएका होलान्” गीत अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको छ। नमस्ते...