ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’को मौलिक संस्कृति संरक्षण गर्न महोत्सव
काठमाडौँ । किराँतकालदेखि मानव बस्तीका रूपमा विकास हुँदै आएको गोकर्णेश्वर नगरपालिका–४ स्थित ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’का युवाहरू त्यहाँको मौलिक संस्कृतिको संरक्षणमा जुटेका छन् । नेवा: देय् दबू गोकर्णेश्वर नगर समितिले...