फेरि मौसम बदलीको संकेतः मंगलबारभित्र धानबाली भित्र्याउन सुझाव, एनपीएल समेत प्रभावित हुनसक्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भए पनि बुधवारदेखि बङ्गालको खाडीमा...