हावाहुरीसहितको वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
काठमाडौँ । देशको पश्चिमी क्षेत्रबाट सक्रिय भएको मौसम प्रणालीको प्रभाव राजधानीसम्म फैलिँदा काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भई जनजीवन प्रभावित भएको छ। मौसम विज्ञान विभागका अनुसार उक्त प्रणाली सक्रिय भएसँगै लुम्बिनी...