अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । उत्तरी अफगानिस्तानको हिन्द कुश क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा नेपाली समय अनुसार सोमबार बिहान भूकम्प गएको भू वैज्ञानिक सर्वेक्षण यूएसजिएसले जनाएको...