म्यानपावर व्यवसायको ‘स्ट्याण्डर्ड’ कायम गरिँदै
काठमाडौँ । सरकारले म्यानपावर व्यवसायहरूको ‘स्ट्याण्डर्ड’ कायम गर्ने भएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो, निष्पक्ष, पारदर्शी, मर्यादित र न्यायिक व्यवसायको रूपमा विकास गर्न भन्दै मन्त्रालयले ऐनमै उल्लेख भएको व्यवस्थालाई...