यति एयरलाइन्सको नेतृत्वमा विष्ट, म्यानेजमेन्ट ट्रेनीबाट सीईओसम्म
काठमाडौँ । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन्। कम्पनी व्यवस्थापनले मंगलबारदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको जनाएको छ। यसअघि उनी कम्पनीको प्रमुख व्यवसाय अधिकृत...