पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’
वालिङ (स्याङ्जा) । आँधीखोला गाउँपालिका-१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको रोजाइमा परेको छ । सिरुबारी सामुदायिक घरबास (होमस्टे)पुग्ने मूल सडक किनारमा यो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ...