‘महाधिवेशन आएपछि केही नेतालाई देउता चढ्छ,कार्यकर्ता र जनता तर्सिनुपर्छ’-यज्ञराज सुनुवार
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको बेला केही नेतालाई देउता आउने समस्या रहेको प्रसंग उठेपछि हाँसो छाएको छ । केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बैठकमा बोल्ने क्रममा महाधिवेशन आएपछि...