सहसचिव भट्टराई र शाखा अधिकृत अर्यालसहित ६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा
काठमाडौँ । भिजिट भिषा तस्करी प्रकरणमा सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्याल सहित ६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई...