‘विदेशी लगानीकर्ताको आकर्षणमा कमी आएको छैन’ : प्रमुख कार्यकारी अधिकृत उक्याव
काठमाडौँ । लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत यांकी उक्यावले नेपाल लगानी गर्न विदेशी लगानीकर्ताहरू उत्सुक र आकर्षित भएपनि स्वीकृत लगानीको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छन् । मंगलवार सिंहदरबारमा बसेको...