लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा यांकी उक्याब नियुक्त
काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावका आधारमा उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी...