चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
जिउक्वान । चीनले मंगलबार लङ-मार्च-४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान-४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो रकेट चीनको उत्तर-पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११:४१ बजे (बेइजिङ समय)उडान भरेको...