१५ फाल्गुन २०८२, शुक्रबार
संघीय संरचनामा हरायो ‘यातायात निरीक्षक’: दुर्घटनाको मूल्य नागरिकले नै तिर्ने ?
सडकमा अकाल मृत्युको शृंखला बढिरहँदा कानुनमै व्यवस्था गरिएको निरीक्षण संयन्त्र किन कागजमै सीमित छ ? संघीय संरचना बनेपछि पनि जिम्मेवारीको स्पष्ट रेखांकन नहुनु संयोग हो कि संरचनागत लापरबाही ? र,...