गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेज गर्न माग
काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरले संघीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेजीको माग गरेका छन् । यातायात क्षेत्रमा क्रियाशील आठ व्यवसायी तथा मजदुर संस्थाले आज संयुक्त...